Internal Medicine & Cardiology

उच्च रक्तचाप (Hypertension): यसलाई कसरी नियन्त्रण गर्ने?

Written by Dr. Santosh Ghimire
Published on May 3, 2026
Featured image for उच्च रक्तचाप (Hypertension): यसलाई कसरी नियन्त्रण गर्ने?

उच्च रक्तचाप (High Blood Pressure) एक गम्भीर समस्या हो जसमा रक्तनलीहरूमा रगतको चाप बढी हुन्छ। यसलाई समयमै नियन्त्रण नगरे पक्षघात (Stroke) र हृदयघात (Heart Attack) को सम्भावना रहन्छ।

जीवनशैलीमा सुधार

नुनको प्रयोग कम गर्ने, चिल्लो र पिरो खाना कम खाने, र प्रशस्त फलफूल र तरकारी खाने बानी बसाल्नुपर्छ। तनाव कम गर्न ध्यान वा योग गर्नु पनि फाइदाजनक हुन्छ।

Frequently Asked Questions (FAQs)

Q.बच्चालाई कहिलेसम्म दूध खुवाउनुपर्छ?

A.बच्चालाई कम्तिमा ६ महिनासम्म विशेष स्तनपान (Exclussive Breastfeeding) गराउनुपर्छ।

Q.के बच्चालाई घाममा राख्नु जरुरी छ?

A.हो, बिहानीको नरम घाममा राख्दा बच्चाले भिटामिन डी प्राप्त गर्छ र यसले हल्का जन्डिस पनि कम गर्न मद्दत गर्छ।

Call
WhatsApp
Directions