नवजात शिशु तथा बालरोग
नवजात शिशुको सघन उपचार, बाल मुटु स्वास्थ्य, र बालबालिकाको वृद्धि मूल्याङ्कनमा विशेषज्ञता हासिल गरेका नवजात शिशु तथा बालरोगका वरिष्ठ कन्सल्टेन्ट।
डा. विकास भण्डारी कान्तिपुर बुटवल सिटी पोलिक्लिनिकका नवजात शिशु तथा बालरोगका वरिष्ठ कन्सल्टेन्ट हुनुहुन्छ। उहाँले काठमाडौं मेडिकल कलेज (KMC) बाट MD गर्नुभएको छ र काठमाडौं विश्वविद्यालय (KU) मा सहायक प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। NMC Regd. No. 9147.
MBBS
MD — काठमाडौं मेडिकल कलेज (KMC)
सहायक प्राध्यापक, काठमाडौं विश्वविद्यालय (KU)
नवजात शिशु स्याहार
pediatrics-child-health
प्रिम्याचर शिशु तथा सघन उपचार
pediatrics-child-health
शिशुको पहेंलो रोग (पिलाे)
pediatrics-child-health
शिशुलाई सास फेर्न गाह्रो हुने
pediatrics-child-health
बच्चाको ज्वरो र संक्रमण
pediatrics-child-health
बच्चाको निमोनिया र छाती रोग
pediatrics-child-health
पखाला र जलवियोजन
pediatrics-child-health
बच्चाको वृद्धि विकास मूल्याङ्कन
pediatrics-child-health
नियमित तथा विशेष खोप सेवा
pediatrics-child-health
बच्चाको खानपान र पोषण सल्लाह
pediatrics-child-health
आइतबार
09:00 AM
सोमबार
09:00 AM
मंगलबार
09:00 AM
बुधबार
09:00 AM
बिहीबार
09:00 AM
शुक्रबार
09:00 AM
शनिबार
-